Posted by: Birkhe_Maila December 4, 2007
-- चौतारी जन्मोत्सव विशेषांक --
Login in to Rate this Post:     0       ?        
ए राता मकै! हाउँरि ठुलिको कुरो नि बुझियो। राम राम राम यतिका दाइहरु छन कसैलाई काखा कसैलाई पाखा?  बिर्खे दा बिर्खे दा भन्या भन्यै भन्ने बेलाँ चाइँ, गिफ्ट चाइँ यो मोरो भउतेलाई! ल ठिकै छ चिनियो मान्छे!
Read Full Discussion Thread for this article