Posted by: भउते December 4, 2007
-- चौतारी जन्मोत्सव विशेषांक --
Login in to Rate this Post:     0       ?        

थुल्ननी, थाङ्कु है लपलेटरको लागि। दाsssssssssssमी लाग्यो मलाई त। म केटी मुन्छे भा'को भे' उहिलेनै गुन्यो चोली पोकोपारेर पछि लाउथेँ।  अनि मेरो बड्डे गिफ्ट के छ नि स्पेशल?  

सुन्तलेभाइ, भउतेदाइको रिस बाह्रमासे। उठ्न बेर न बस्न बेर।

Read Full Discussion Thread for this article