Posted by: once_in_a_blue_moon December 4, 2007
Login in to Rate this Post:
0
?
geico,
मैले कुनै पहाड़ खासलेको छैन र तेई भएर म ठुलठुला खोक्रा कुरा नि गर्दीन | साचो माया, मात्रीभूमि, यो त्यों भन्ने मान्छे किन अम्रीका पस्या त ? अझ DV पर्ने मान्छेहरुलाई किन त्येस्तो हेला नि ? आफू चै कैले H1, Green Card पयेर अम्रिकन
बनुला झै गरछन, अरु को देखन सकनेहरु | त्येस्ता पाखंडीहरु को हो मा हो मिलाउन आउन्न मलाई त |
प्रिति२२ जी को बाध्यता बुझ्नु को साटो तथानाम भन्नु कत्तिको सही हो ?