Posted by: NayaSadak December 4, 2007
My mother needs friend going to NEPAL.I pay you $100 if you can be a help.
Login in to Rate this Post:     0       ?        

मैले पनि बिगतमा एस्तै स हयोग को अपेछ्या गरी एउटा धागो उनेको थिए।              स म य नमिलेको हो वा बुढा बुढी घाडा हुने ठानी न्युन सन्ख्या मा response पाए।
मेरो विचारमा, नुन चखाउन पाए काम पक्का हुने नेपाली हुने सोच राखी $१०० को कुरा पोखेका होलान। मैले पनि यो धागो बाट कहाँ स हयोग पाए र?
आपद मा परेकालाई मा त्रै थाहा हुन्छ, । तेस्रो ब्यक्ति लाई  जे भनी दिये पनि भयो।  उन्को केही जाने होईन। शब्द बौछारले मा त्रै पुग्दैन।

Read Full Discussion Thread for this article