Posted by: Birkhe_Maila December 4, 2007
-- चौतारी जन्मोत्सव विशेषांक --
Login in to Rate this Post:     0       ?        

मङ्गलबारको बिहानिमा सबैलाई जदौ!

हेरि कुरो अरम जन्मदिनको। हुन त जन्मदिन बर्खे पिछ्छे आउँछ, गोडा दशेक बर्ख भओ जन्मदिनको दिन मन भरङ्ग हुन थालेको! करिब १० पटख जति बर्खमा एक बाजि भरङ्ग हुन थाल्या थो। एसपालि त राम राम राम अइले देखुन नै आफु दिन दिनै हेर्ने ठाममा चित्रेले टाँस्देर! जे होस सपैलाई बुढेसकालको धन्देवाद्!

Read Full Discussion Thread for this article