Posted by: sky December 4, 2007
My mother needs friend going to NEPAL.I pay you $100 if you can be a help.
Login in to Rate this Post:     0       ?        

 मलाइ MOON को  कुरो ठिक लाग्यो

अब त्यो १०० रुप्पे चै बाटा खर्च होला नि  । 'आमा' शब्दलाइ त्यति महान र मर्यादित ठान्ने हो भने  एक छोरा या छोरी (priti22) le 100$  कुरो गरेको मलाइ चै त्यति अनुचित त लागेन है-किनभने त्यो त  प्रितिको कर्तब्यको कुरो हो नि। अब त्यो पैसा लिने नलिने बिचार संबन्धित  व्यक्तिको कुरो भयो ।  प्रितिको आमा सबैको आमानै होला भन्ने चै म मान्दैन  किन भने अब वहाँको कुन उमेरको हुनुहुन्छ  दिदि बहिनि फुपु माइजु भाउजु   हजुरमा पनि त हुन सक्नु हुन्छ नि   तर प्रितिले   आमालाइ नेपालजादा साथ दिने कोहि मान्छे भेटिए पछि  १०० $ लिराख्नुस बाटामा आमालाइ चाहिदा दिदिनु  भनेको भए झन वेस हुने ।

बरु त्यो ६ महिनाको बच्चालै चै किन नेपाल पठाउन ला नि  ? यहि यति धेरै  बच्चा राख्ने ठाम र सुबिधा  हुदा हुदै  बड आमालाइ दुख दिन। 'जन्म दिन सक्ने हुर्काउन नसक्ने'  त हैन होला 

 priti22 मलाइ नेपाल जान त मन लागिराछ के आमालाइ भेट्न  तर टिकट नै पाइराछैन ।बरु हजुरले टिकट को ब्यबस्था गरिदिए  म हजुरको आमालाइ १००रुप्पे नलिएरै आमालाइ वहाको घरमै पुराएदिने थिए     यो स्वार्थि जगत मा म मात्रै किन सज्जन हुने त ? !!

Read Full Discussion Thread for this article