Posted by: once_in_a_blue_moon December 4, 2007
My mother needs friend going to NEPAL.I pay you $100 if you can be a help.
Login in to Rate this Post:     0       ?        
यसो गर्दा नि नहुने, उसो गर्दा नि नहुने, अफ्थ्यारां फल्या फार्सी जस्तो, वाक्क लाग्यो मान्छेहरुको कमेंट सुन्दा |

H2S,
उ DV परेर आये नि जे सुकई परेर नि तिम्लाई के को खाछो ? बिचारालाई सहयोगको जरुरतभाको बेलामा  नानाथरी कुरा गर्न कसरी सक्या हँ ? अर्को कुरा तिम्ले DV परेर आउने हरु लाई के भंठानेको, अरुलाई त्येसरी हेला गर्न नालजाउने तिमि चै कस्ता छौ ? here is what you wrote:

You must have come to US through DV lottery otherwise you would not have tagged 100 dollar price in such a good cause of helping someone like your mother. You are true nigger of Nepal. I would have done this for free if i was going. Really, it made me laugh... pay someone 100 dollar...

Daum,
उसले केही देखेरै केही भोगेरै न $100  कुरा गरेको होला, तिम्लाई के को टाउको दुखाई?
साचो नेपाली, साचो माया, मातृभूमि etc etc फलाक्दै मा केही हुन्न बाबु, तिम्ले के गर्या छौ ?

Rahulbhai,
नम्र भासामा कटु बाण हान्न पोख्त हनुहुदो रहेछ, ठुलठुला पाखंडी कुरा गरेर केही हुन्न जस्तो लाग्छ | मदत गर्न सकने भे "मलाई पैसा चाइदैन" भनेर गर्नु होला ( presidentofnepal2035 ले भन्या जसरी ) नत्र किन अरु लाई नराम्रो बनाउन मरी मेटने ?
Last edited: 04-Dec-07 09:33 AM
Read Full Discussion Thread for this article