Posted by: Deep December 4, 2007
-- चौतारी जन्मोत्सव विशेषांक --
Login in to Rate this Post:     0       ?        

ल सबैलाई बुढेसकालको बधाई -- हुन त जिन्दगी घटदा पनि बधाई त के दियाई भो र जस्तो पनि नलाग्या त हैन त्यै पनि एउटा शब्दमा के कन्जुसियाँई गर्नु भनेर ठोक्देको।

बरु शुभकामना चै मनले नै दिन्छु -- झन झन धेर चाहिने बाटो तिर लागेछन साथिहरु -- के गर्ने?

ल साथि हो -- पुराना दिनहरु धेरै नसम्झिनु -- नयाँ दिनहरुलाई धेरै नबिर्सिनु--- मैनबत्ति निभाउन एकै सासले पुगोस।

Read Full Discussion Thread for this article