Posted by: Rahuldai December 4, 2007
Login in to Rate this Post:
0
?
Well said freinds,
नेपाली आत्म त्यति बजारु भै सकेको छैन कि नेपाली आमालाई सहयोग गर्दा पनि मोलतोल गरोस्। नेपाली मुटु जति आधुनिक भए पनि आमा प्रति नतमस्तक न हुने शिर शायदै होला। आशा छ, आफ्नो १०० $ को प्रस्ताब फिर्ता लिनु हुने छ। धेरै नेपाली हातहरु सहयोगको निम्ति अघि बढ्ने छन्।