Posted by: MR_TRUTH December 4, 2007
Bir Bir Gorkhali
Login in to Rate this Post:     0       ?        

सुमेधुको पण्डित्याइ हामि किन बीर छौ मा जातियताको बारुदी गन्ध आउछ । संसारले बीर मानेको बेलामा तिम्रो सरलक होम्सको जसतो बिश्लेशणले केहि फाइदा गरदैन । इतिहास राम्ररि पढ किन हामिले ब्रितिश सँग हार्यऔ किन सिमाना गुमाउनु पर्यो । के जितले मात्र बीरको तक्मा भिरिन्छ ? कस्तो मुर्खतापुर्ण बिश्लेशण हो यो । जुन पुर्खाको रगतले तिमि आज साझामा छौ तेसैको बेइजत ? होला तिम्रा  बाजे बराजु जोखना देखाएर पारी भागे होलान तर कमसेकम आफ्नो अहिलेको अस्तित्वलाइ त कदर गर । यदि तिम्रो जन गन मनको मानसिकता भए बेग्लै कुरा । भुपिले रक्सि खाएर कबिता लेखे, अब उनि नै तिम्रो इतिहासबिद गुरु भए हैन ? सल्लाह , यदि आफ्नो नाम निशान अस्तित्वको माथि तिमिलाइ जासुसि पण्डित्याइ चुनौति गर्नु खुब चासो छ भने  आफ्नै बाबु आमालाइ सोधेर शुरु गर । जुन थालमा खायौ उसैमा चुठने बानि हटाउ, एक प्रकारको जातको इमान्दारितालाइ बुद्दु ठान्ने तिम्रा दिनहरु गैसके ।

 

Last edited: 04-Dec-07 01:25 AM
Read Full Discussion Thread for this article