Posted by: miss_ me December 3, 2007
Login in to Rate this Post:
0
?
लौ म चै अक्क न बक्क परेनि बाबै। त्यो के भन्च १४,१८ र २१ गते सम्म कतिपटक पो यो चौतारी परिवर्तन हुनेहोला। जे होस जन्मदिनको अग्रिम शुभकामना आदरनिय जिम्मालबा, हरिभाइ र प्यारो देवरजीलाइ।
चित्रेभाइ १२ पनि थपिदेउन बाबै मेरो तर्फाट के
जादाजादै धन्यवाद चित्रभाइ अनिखेरि नमस्ते हजुरहरु सप्पैलाइ :)
Last edited: 03-Dec-07 08:26 PM