Posted by: Rahuldai December 3, 2007
--चौतारी --८८--
Login in to Rate this Post:     0       ?        
हो हरि, हो। ६-६ जनाले बोर्ड हान्दा नि पार्टी न गरे कहिले गर्ने? कसो?
चौतारी त बुढानीलकण्ठ भन्दा नि तकडा रैछ यार। ( बुढै बुढाहरु भएर हो कि?, एउटो कुरो नि?)
Read Full Discussion Thread for this article