Posted by: Rahuldai December 3, 2007
--चौतारी --८८--
Login in to Rate this Post:     0       ?        
अचम्मैको जन्तु रैछ रिट्ठे पनि। अरु बोर्ड फस् हुन पाउं भनेर निबेदन हाल्छन्, हात्तिका हात्ती नत्थी गरेर। अब बोर्ड फस् भयो भनेर चित्त दुखाउने एक मात्र जस्तु देखें मैले। आफुले जिन्दगीमा कहिलेइ बोर्डफस् देखिन। सपना पनि बोर्डको लास्टाँ भन्या। यस्तो नि हुन्छ?।
Read Full Discussion Thread for this article