Posted by: world_map December 3, 2007
Login in to Rate this Post:
0
?
सबैलाइ लञ्च पश्चातको जदौ!
ठूलीईईईईईईईईईईईईईईईईईईई, म यहाँ छु.
जिम्माल बा र ठूली, ६०० पोस्ट पुगेपछि म द्वारा जन्मदिन विशेषांक बनाइने कुरा जानकारी गराउन चाहन्छु.
अरू सप्पैलाइ जदौ! धेरै लेख्ने ट्याम नभएकोमा क्षमा चाहन्छु.