Posted by: miss_ me December 3, 2007
आमन्त्रण
Login in to Rate this Post:     0       ?        

दिपजी,

म त हजुरको लेखाइको प्रसंशक नै हु। निकै मनपर्छ हजुरको कथाहरु । हुनत कथाको प्रसंग   नारीपात्र(तरुनी)लाइ लखेट्ने भन्दा अर्को  देख्या छैन ?

 अरु पनि जाओस न त चाडै यो सकिएको भए। इन्द्रेणी जस्तै --कसैले आगमनको सूचना दिएको भए..

 

Read Full Discussion Thread for this article