Posted by: Nepal?? December 3, 2007
what is behind rakta chandan रक्तचन्दन
Login in to Rate this Post:     0       ?        

Wow Chana Bro Good Issue...

After going through it I also tried to see your point " How could it be smuggled through a long way through different states of India". I still remember that several time when I was travelling to Delhi to attend my school in my teenage, my small rucksack used to be checked in more than 4 places, and same used to happen with other travellers.

CITES (the Convention on International Trade in Endangered Species of Wild Fauna and Flora) भन्ने सम्झौता अन्तर्गत enlisted बस्तुहरुको बेच बिखन गर्नु गैर कानुनी हुने हुँदा भारत र नेपाल जस्ता CITES लाई अनुमोदन गरेका देशहरुले यस्ता बस्तु को ब्यापार र ओसार पसार मा प्रतिबन्ध लगाउनु पर्दछ। त्यसैले भारत चाहेर वा नचाहेर पनि यो बस्तु को ब्यापार गर्न सक्दैन। हुन सक्छ रक्तचन्दन को तस्करी लाई भारतले पूर्ण रुपमा सहयोग गर्दछ, नत्र तमिलनाडुको जङ्गलबाट हजारौ टन नेपालको राजधानी सम्म नियमित रुपमा आइपुग्दा सम्म पनि कुनै माइकालालले नरोक्नु एउटा सन्योग मात्र हुन सक्दैन। तसर्थ भारत ले सजिलो रुपमा नेपाल को भुभाग प्रयोग गरेर यस्को अपर्त्यक्ष ब्यापारमा जोड दिरहेको छ भन्ने कुरा नपत्याउने पर्ने आधार छैन ।
नत्र भारतले चाह्यो भने हाम्रा प्रधान मन्त्री लगायत सबै नेताहरु बनेपामा गएर आँफै रक्तचन्दन समाउन धर्ना दिएर बस्छन, सधैं हामीले उनिहरुको चालचलन बाट देखेकै हो । I dont understand why YCL is so much interested in this matter though there are other stuffs that immediately concern the interest of Nepal and Nepalese.

So I think Raktachandan smuggling does not directly affect our country but the word smuggling is itself bad. Nepal has to seize the sandlewood and return to its source, as even government can not resale it in auction or any mean as per the treaty. We can not use it for any purpose neither chemical extraction nor any industrial or social purpose. So  "THE ONLY LEGAL WAY OF SANDLEWOOD BUSINESS IS ITS SMUGGLING". Now you can guess the role of India in its smuggling. Otherwise Indian police can come to Nepal and beat Nepali citizens and also Nepal police can handle Indian wanted people illegally accross the border why it can not stop sandle wood business if it wants (but does India want??!!).

यारसा गुम्बा, बाघको छाला जस्ता बस्तु किन तिब्बत जान्छन भन्ने कुरा त्यहाँका मान्छेहरुले यस्ताकुराहरुको प्रयोग गर्नु आफ्नो शान मान्ने या रुढिबादी  सोच्को कारण पनि यस्ता कुराको खपत चाइना र तिब्बतमा बढी हुने गर्छ भन्ने कुर यस् बिषयमा ज्ञान राख्ने साथीहरुको मुखबाट सुनेको थिए।

 




 


 

 

Last edited: 03-Dec-07 10:34 AM
Read Full Discussion Thread for this article