Posted by: Birkhe_Maila December 3, 2007
--चौतारी --८८--
Login in to Rate this Post:     0       ?        

जदौ ठुलि! कुन पत्र भनेउ बा पाइन त मैले त केहि पनि?

छैन रिट्ठे! यताहुँदि तेस्तो हिउँ पर्दैन!

क्यार्नु झिल्के, घराँ बसेर तिनपाने लगाइराख्न पाए त लगाम्थेँ नि, मिल्दैन। तै पनि वरिपरि हुल जम्मा अरो भने रमैलो लाउछ नत्र केइ न केइ। अनि तिउँरो कुराहरु पडेँ मैले। तो उइले जस्तो कतै टेम मिला'र नियमित छपाउँदै अरे हुन्छ नि कुराहरु तेस्तो लेख्न जान्ने मुन्छेले। कता छौ अचेल?

चतुरे काइँला जदौ! हन कल्ले मुखले मात्तै ठिक मनले बेठिक अरो हँ? म बुडोले ते्सतो अर्या जस्तो लाउदैन त। के था, न दाँत नभा' गिजाँ बोल्ने बेला तखत परेर अर्थको अनर्थ लाओ कि के जान्नु?

Read Full Discussion Thread for this article