Posted by: sumedhu December 3, 2007
what is behind rakta chandan रक्तचन्दन
Login in to Rate this Post:     0       ?        

जंगलमा छँदा माओवादीले चिनेका अनि पार्टनरसिपमा कामगरेका तर अहिले शहरमा आएपछि दरभाउमा कुरा नमिलेर तिनै मान्छेको कामलाई चौपट पार्दिन्छु भनेर वाइ-स्यालले राडको मच्चाको कुरा हो यो । कति कुरा नबुझेको ?

अनि त्यो किङफिसर जस्तो मातृका यादौ बनमन्तरीबाट हटेको दिनदेखि त्यो चन्दन समाचार कहाँ र किन लापता भो, यो कुरा खोज्न परेन ?

Read Full Discussion Thread for this article