Posted by: Somesarki December 2, 2007
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
चौतारीयान एक्छीन ढल्केको त नीदाइएछ गाठें।
ठुल्दै, रीत्थे आका राइछन। हाम्रा गाउका दाई पनी बाटो लगिसकेछन। आय्ह क्या राम्रो सपना देखे भनेको त रित्थे दैले देख्ने क्यासेट्ट बजारऐछन ओहो त।
कस्तो आनन्दको गाम।
ठुल्दै, रीत्थे आका राइछन। हाम्रा गाउका दाई पनी बाटो लगिसकेछन। आय्ह क्या राम्रो सपना देखे भनेको त रित्थे दैले देख्ने क्यासेट्ट बजारऐछन ओहो त।
कस्तो आनन्दको गाम।