Posted by: bikash kc December 2, 2007
अविश्मरणीय पलबाट
Login in to Rate this Post:     0       ?        
dipika जी मृत्‍यु जीवन को अन्तिम सासवत सत्य भये पनि जब त्यो हामी आँफै माथि पर्छ अनी बल्ल हामी तेस्को क्ठोर एथार्थ बाट पारीचित हुन्चौ ।सन्सार एस्तै छ जन्मेसी सबै ले एक दिन जानु पर्ने तर जिन्दगी को लामो inning खेलेर जानु र लाउला खाउ ला भन्ने उमेरमा चट्टक बिदा हुनु को पिडामा फरक त   हुन्छ नै।तेस माथि बाबु ले छोरा को दाग्बत्ती दिनु पर्ने त्यो कारुनिक द्रिस्येले जोकसैको पनि आँखा मा आसु ल्याउछ।शायद महाकवी लक्ष्मीप्रशाद देव्कोतले ठिकै भनेका थिए"हे ईश्वर तै रचेर फेरी कसरी बिगारइ^स्,स्रिस्तिको फुल रोपेर फेरी कसरी लतारिस्।"  तपाईंको दाइको
त्यो दुर्घतनाको पनि एक दसक भयी सकेछ।एस बिच मा बागमती मा धेरै पानी बगी सके,अब त कतिपये चिन्जान का मा निश हरु को मानस पट ल बाट त्यो घटना बिलाई सक्यो होला।तर तपाईंलाई अझै त्यो घाऊ ले पोली राखेको रहेछ।शायद आफ्न्तको बियोग मा सबैलाई तेस्ताइ हुन्छ होला।झन ति बुवा आमा को के हाल होला हामी कल्पना मात्र गर्न सक्छौ।फेरी जवानीमै कसैलाई मर्नु न परोस अनी बुदेशकाल को लठ्ठी कसैले गुमौनु न परोस्।हामी शायद एही कामना गरौ।

Last edited: 02-Dec-07 02:53 PM
Last edited: 02-Dec-07 02:56 PM
Read Full Discussion Thread for this article