Posted by: Birkhe_Maila December 2, 2007
Timeless Pictures from Jumla - Rodnoi Krai
Login in to Rate this Post:     0       ?        

धन्यवाद् हुलाकिजी जुम्लाका सजीव फोटोहरुको लागि!

यहि हो नेपाल! कर्णाली राजमार्गको फोटो देखेर  खुसि लाग्यो! यो पोस्ट भन्दा माथिको फोटोमा केटाकेटिहरु हातमा किताब कलम बोकेको देखेर खै के भनौँ मन खुसि र विह्वल दुवै भयो!

फेरि एक पटक धन्यवाद्!

Read Full Discussion Thread for this article