Posted by: Rahuldai December 1, 2007
help me guys write lyrics on this
Login in to Rate this Post:     0       ?        
यही हो रि-मिक्स संस्क्रितिको बिक्रिति भनेको, ओरिजिनल गायक र सिर्जनालाई बिर्साइ दिने। स्व अरुण थापाको ठाँउ मा बुद्धि नारयण श्रेस्ष्ठ चिन्ने।
एकै नजर मा माया बस्यओ है, लुकी छिपी हेरिदिनाले- भन्ने गीत पनि दिपेश किशोर भट्टराई को भन्ने होला ( ओरिजिनल्- उमेश पाण्डे)।
पर्भूको लिला अपरम्पार छ।
Read Full Discussion Thread for this article