Posted by: CT. November 30, 2007
आमन्त्रण
Login in to Rate this Post:     0       ?        

यो चै दिपिकालाइ ---

 

टोलका दाइहरु के के गर्दा रेछन, टोलका बहिनीहरुलाइ कस्तरी कुरान दिदा रेछन घुरान दिदा रेछन पर्या बेलाँ छिमेकि टोलका दाइहरुसित कस्तरी घारघुर गर्दा रेछन - एकसरो पढियो ।

 

अब टोलका बहिनीहरुले दाइहरुलाइ कस्तरी लुकि लुकि हेरान दिदा रेछन,  मौका पर्या बेलाँ कस्तरी वचन हान्दा रेछन,   दाइहरुको लागि संगिहरुसित कस्तरी डाह गर्दा रेछन  - यस्सो मेसो मिला'र लेखम न दिपिका ज्यो  । दिपलाइ मात्तै कत्ति पेल्न लाउनि ? पालो फेर्न परो नि ।

Read Full Discussion Thread for this article