Posted by: gwanche November 30, 2007
आमन्त्रण
Login in to Rate this Post:     0       ?        

सिद्द्यो र भन्या? हैन होला, अझै बाँकी छ होला सोचुम न दिप गुरु, ए दिल साँच्चिकै मागे मोर!


साँच्ची आमन्त्रण पढेर मजा आयो, बान्ङेको फ्यानहरुको सन्ख्या पक्कै पनि बढ्यो होला।

हामि नि स्कूल्मा छँदा 'दाइ भन्छु' भन्ने थेगो खुब युज गर्थ्यौ। मेरो एउटा साथि थ्यो फाइब सिक्क्स तिर, त्यसलाइ 'दाइ भन्छु' भन्यो भने जे गर्न नि तयार। चुङ्गि र टि टि खेल्न स्कूल चाँडो गइन्थ्यो अनि त्यो साथिलाइ चाइ 'दाइ भन्छु' भनेर घरमा नगरेको होमवर्क गर्न लगाइन्थ्यो। खै आजकल कता छ होला त्यो मारोगि, त्यसपछि त स्कूल नै दुइटा चेन्ज गरियो।


अनि कलेजमा एउटा टिचरको नाम साथिहरुले पातकि राखेछन्। मलाइ त्यतिबेला पातकि भनेको के हो  मिनिङ था' थेन, मैले चाइ त्यो सरको सरनेम पातकी होला भन्ठानेको, तै पछी एकदिन क्लास बन्क  गरेर टि टि खेलिराखेको बेला एकजना मिसले कसको क्लास हो अइले भनेर सोध्दा मैले पातकी सरको भन्दा क्या गाली खाइयो, अनी था' भो पातकी भन्या नराम्रो शब्द भनेर। तेस्तइ थे त्यतिबेलाका दिनहरु केटा अघोरीहरु पनि क्लासिक क्लासिक नाम राख्थे टिचरहरुको सुन्दै कानमा बाजा बज्ने।


पुराना दिनहरुको याद ताजा गराइदिनु भएकोमा दिप जिलाई फेरी पनि धन्यवाद र छिट्टै अरु महात्म्यहरु पनि पढ्न पाइने छ भन्ने आसा छ।

Read Full Discussion Thread for this article