Posted by: uptowngal November 30, 2007
मेरो कथा मेरो गीत
Login in to Rate this Post:     0       ?        

म नि नेपालमा हुँदा कती ब्लफ कल हरु आउथ्यो। म त काम नपाको केटाहरु तिम्रो घरमा दिदी बहिनिहरु छैन भनेर फोन राखी दिन्थे। त्यो केटी आइ मिन रस्मी कती सोझी राइछ। म भाको भाए ZOO जानु भाको छ भनेर सोध्थे अनी केटाले गाको छैन जाने हो भनेको भए किन नजाने जाने नि तर
हजुरलाई ZOO maa छोड्नको लागि भन्दिन्थे। खित खित खित तर सुन्ते ज्यु हजुरको लेखाइ साह्रै राम्रो छ भनेर त भनी राख्नु पर्दैन। प्लिज अर्को भाग नि चित्तो लेख्नुस् न।

Read Full Discussion Thread for this article