Posted by: Rahuldai November 29, 2007
--चौतारी --८८--
Login in to Rate this Post:     0       ?        

लौ लौ, राहुलभाइ रायमाझीको सोध कागजको सारांश पढ्दा साचैँ नै यस बिषयमा गहन र बिस्त्रित अध्ययन प्रतिबेदन तयार गर्न मन लाग्यो।


अब हाम्रो पर्बते नि दिक्षित हुने भए छ, बधाइ छ। अब घरमा फुन घुमाएर भन्नु परो, अनुरोध गर्नु परो। ठुलीलाई साडी सहित जन्ती जान हतार भैसक्यो भनेर।

Read Full Discussion Thread for this article