Posted by: Rahuldai November 29, 2007
--चौतारी --८८--
Login in to Rate this Post:     0       ?        

सवारी ता एका बिहानै भाथें रिट्ठे, चौतारीको मुख्य छलफलमा बल्ल आएको मात्र। शुन्य समयमा अन्त सन्त थिएं।


कुहिना दुखेको होइन, नाडि दुखेको हो। तर डाक्टरी भाषामा tennis elbow damage भन्दा रैछन्। कुहिना निरको cartage मा चोट परेकोले हातले केही उठाउन, तान्न र अरु कार्य गर्न सकस हुने हुंदो रैछ।
कम्पुटरको मुसा धेरै खेलाउनु यो रोगको एउटा करक हो रे, बाकी म टेनिस खेल्ने होइन। तास बाहेक अरु ज्यान दिएर खेलेको पनि छैन।
त्यसैले पनि अलि कम्पुटर चलाउने टाइप हान्ने भन्दा बढी पढ्ने गरेको छु।

Read Full Discussion Thread for this article