Posted by: nepalean November 28, 2007
मेरो कथा मेरो गीत
Login in to Rate this Post:     0       ?        

साच्चै काठमान्डुका ति दिन होइन कि जस्तो लाग्छ आजकाल। कुपन्डोल हिमालय होटल अगाडी बसले ओराल्यो, यता गए नि छैन पुल्चोक क्याम्पस, उता गए नि छैन। हिट एन्ड ट्रयाल गर्दा गर्दे बाग्मती पुल पुग्याथें। एटमीकको गितमा त हाम्रै भाइ रैछन के रे चिठ्ठी लेख्न नसक्ने। स्वप्निलको "जो गया" र सुन्तलेको "हर रात सपनीमा" राम्रो लाग्यो।

जाओस प्रभु अरु पनि, यसो गाम्ले मसला थपम्ला नि  हामी पनि।

ठुलि चाइ चौतारी धाइ धाइ नेपालीमा साहित्य छाट्ने भइसकिछे, कुन दिन देखी ठुली संग नेपाली सिक्न जानु पर्ने हो।

Read Full Discussion Thread for this article