Posted by: SurNaTal November 28, 2007
मेरो कथा मेरो गीत
Login in to Rate this Post:     0       ?        

वाउ, कहिल्यै सोचिनथें यत्ति धेरै उत्सुक् टिप्पणीहरु पाउँला भनेर। यहाँहरु सबैलाइ हार्दिक् हार्दिक् धन्यवाद्।

nepalean जि, रमाइलो भयो, तपाइको अनुभव पढ्न। ल यो गित् मेरो तर्फ वाट।

हर् रात सपनिमा ऐठन् हुन्छ
गाउँमा कतै पहिरो गयो कि
गाउँमा कतै पहिरो गयो कि

उडिरहने चरिलाइ हेर्छु
आमा र बाबा सम्झिरहन्छु

हो हो हो हो
उडिरहने चरिलाइ हेर्छु
आमा र बाबा सम्झिरहन्छु
 
गाउँछड्दा बिझेका काँडा हो
गाउँछड्दा बिझेका काँडा
पर्देशमा बसि झिकिरहन्छु

हर् रात सहरमा झरि पर्छ
गाउँमा सायद् बाढि आयो कि
गाउँमा सायद् बाढि आयो कि

हर् रात ...

Read Full Discussion Thread for this article