Posted by: gaalab November 28, 2007
--चौतारी --८८--
Login in to Rate this Post:     0       ?        
जदौ!

बाफरे बाफ! चौतारीमा त केके भइसकेछ। "song playing in my mind" भन्ने थ्रेड चौतारी भा' हो कि other way round हो?

ए पुन्टे बुढा, के छ? धेरै दिनपछि जम्का भेट भअ नि! साँडुभाइ साली उँडाउन आउन ला'रछन्, छिंडीतिर लुकाइराख्नु! तपाईंको तालुमा आलु त हैन, १-२ वटा रौं बाँकी हुँञ्जेल सम्ममा त हामी नि आइपुगम्ला।

अनि, नमे दाइलाई नि दर्शन टक्र्यायाँ।

ल ल मोज गर गाम्ले हो। रोदीमा नाच्दै गर्नु; म पसें मुग्लान।
Read Full Discussion Thread for this article