Posted by: PallaGhareAntare November 27, 2007
मेरो कथा मेरो गीत
Login in to Rate this Post:     0       ?        

सुन्तलेजी रमाईलो लाग्यो पढेर। त्यस ताका दुइ चारौटा मेरो कथा मेरो गीत का कथाहरु मैले नि सुन्या थें तपाइँको नि त्यति बेलै सुन्याहरु मध्ये पर्‍यो कि क्या हो।

अनि नमेको कुरो त्यस्तो परेछ। त्यस ताका पुल्चोकाँ हाम्लाई देखेर नि नमे छक्क पर्‍या हुनु पर्छ त्यसो भए। स्वास्नि मान्छ्या झैं लामा जुल्फि, कानाँ मुन्द्री, निशेले झैं डिंगो बजाउँदै चिलिम फुक्दै हिंडनि, कक्ष्याँ भन्दा क्यान्टिना बढि भेटिनि, के तालका मान्छे हुन, के लुगा लाका हुन, पढ्न आका हुन कि क्यार्न आका हुन भनेर

Read Full Discussion Thread for this article