Posted by: Nepte November 27, 2007
बिज्ञानको सुत्रहरु
Login in to Rate this Post:     0       ?        

हेलो साथी हो, रामैलो छ यार यो धागों
ktm_bis ko prasnako answer:
उत्तर: उत्तोलक ३ प्रकार को हुन्छा .
१) पहिलो दर्जाको उत्तोलक
२) दोश्रो दर्जाको उत्तोलक
३) तेश्रो दर्जाको उत्तोलक

उत्तर: घिरनी भनेको झुन्दिएको पंग्रा हो जासमा डोरी को सहयेता ले भारी उठौना सकिंछा .

अब मेरो पालो प्रश्न राख्ने : साधारण येंत्र कटी प्रकार का छन ? फेसो को का गर्ने सिधांत के हो ?
Read Full Discussion Thread for this article