Posted by: ritthe November 27, 2007
--चौतारी --८८--
Login in to Rate this Post:     0       ?        

यसो नियालेर हेरेको त हाम्रो लहरे ले चौतारी को टाउकै  काटिदिएको र'छ
यो तल को भाग नै गायब?


 

(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको

८२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट

बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने

तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

Read Full Discussion Thread for this article