Posted by: Rahuldai November 27, 2007
~चौतारी-८७~
Login in to Rate this Post:     0       ?        

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको तारेमाम सहित मंगलबारे जदौ।


१२ बर्षमा एक चोटी झुल्के नि हरि ले कुरा चाहिँ असली नै गरेका हुन् क्या रे। नामै त हरि, सधैं मन परि। १२ बर्षे कुम्भ मेला जस्तो झिलिमिलि मात्र होइन तिरिमिरि गरेर गए छन्।
 होइन, लहरे बौचा खै भने?
उफ्री न उफ्रे सि रिठ्ठेको नि उही ताल हो ( सुक्या ताल)।  जाँचै भए नि, पाँचै लम्बर आए नि, चौतारी धाउने बुढोको नाम कसैले सम्झेन छ, चित्त यसमानेमा बहुत दुख्यो।

Read Full Discussion Thread for this article