Posted by: ritthe November 27, 2007
~चौतारी-८७~
Login in to Rate this Post:     0       ?        

हाम्रा जिम्माल बुढाले घाटी सुक्ने गरी फलाकेको लागेछ त, हैन भने हाम्रो हरितालिके पनि त अरु दिन भाले बास्नु
अघी नै चौतारीमा छिरेर 'सबैलाई नमस्ते गरे ताअाआ' भनेर दिन भरी बेपत्ता हुने कलाकार नै त परे नि
अहिले भने चाँजो मिला'र अली लामो लेख्याछन बाबै
अब त हाम्री ठुल्नानीलाई पनि नमस्ते गर्दा गर्दा वाक्क दिक्क प्याक्क  भएर बिचरी सुस्ताउन थालिछिन्  जस्तो छ
अरु त अरु चौतारी कै गरिमामय पदभार सम्हालेर बस्नेहरु पनि हिजो आज मुख नि देखाउन आउँदैनन, हाम्रै लहरे बौचाको कुरा गरम,

जिम्माल बुढाले झन भरपर्दो, टिकाउ एक्मात्र इमान्दर, कर्तब्यनिस्ठ भनेर लहरेलाई 'चौतारी रसरङ प्रधान' को पदमा मनोनित गरेर सम्मान गरेको पनि पानी मै गयो
अब चाइन्जो जापुनिजहरु र जरामुनी बस्नेहरुले नेपाल बन्द गरेर बसेको कुरो पनि सोर्है डलर ठीक लाग्यो मलाई पनि
कुरै गर्ने हो भने कती हो कती, कुम्ले आफु त भासियो भासियो बिचरो हाम्रो मदनवाले के खाइद्या थ्यो र सङै लिएर भास्सिन, मदनवा ले जे होस् हासो ठट्टा गरेर रमाइलो गर्थ्यो
लु अब मुसा कुद्न लाग्यो नि आफ्नो पनि
बात् मार्दै गरम्ला

दोश्रो राउन्डको जदौ सबैलाई

Read Full Discussion Thread for this article