Posted by: SurNaTal November 27, 2007
Login in to Rate this Post:
0
?
सबैलाइ तारेमाम्।
हैन बिर्खे दाइ के हो कुरा, दुइ को जोहो हुन सकेन भन्ने? हैन चार् धाम् हो कि कता घुम्न गा भन्ने सुनेथें, भए जति सबै अर्धांगिनिहरुलाइ उतै कांसि तिर पाटि बास् मा छाडेर आउनु भो कि कसो।
राहुलदाइ, अनि जाँच कस्तो भो त, इलाहावादि इस्टाइल गयो होल केरे एक्फेरा फेरि।
Last edited: 27-Nov-07 11:13 AM