Posted by: Rahuldai November 26, 2007
~चौतारी-८७~
Login in to Rate this Post:     0       ?        
तारेमाम्, मध्यरातीय जदौ!
भर्खर घर पुगी, भात हसुरी हाजिर् भएको सबै जना शयन कक्ष तिर जस्तो छ।
जहाँ गए नि चाइनिज बोक्सीले पिछा न छोड्ने भयो बाअाअाआ। आजको जाँच त्यही बोक्सीको। सुरुमा डेढ घण्टा ट्याम् दियो। डेढ घण्टामा  त आधा नि सकिएन। १५ मिनेट -१५ मिनेट ४ पटक थप्दा नि सकिएन, सबै गर्न। कस्तो दुख दिन सकेकी  भन्या।
तै पनि इलाहाबादी काइदाले  पास हुने भन्दा नि डेढे मिलाएको छु।
तत्काल टेन्सनलाई डिटेन्सन गर्न सकेकोमा मलाई बधाई छ।
Read Full Discussion Thread for this article