Posted by: SurNaTal November 26, 2007
Login in to Rate this Post:
0
?
तारेमाम् ठुली अनि रिठ्ठे, कुसलै हो सबै?
आफुलाई त असारको १५ झै छ। के भा हो कुन्नि, चौतारी मा हावा खान पनि नभ्याइने।
अन्खेरि ठुली पनि Unicode प्रयोग् गर्न थालिछन्, कहिले देखि हो?