Posted by: uptowngal November 26, 2007
~चौतारी-८७~
Login in to Rate this Post:     0       ?        

"भाग्गेमा नभएसी केई गरेनी नहुने रे छ नी" लौन हजुरको भाग्यमा के छैन राइछ। एसो तुना मुना गर्नुस् न अनी हजुरको भाग्यमा भाई हाल्छ नि। wink wink
अनी दिप ज्युलाई कती पसुपतिको याद अैरा। कबिताले बोलाको दिनमा जान नपार हो।

Read Full Discussion Thread for this article