Posted by: Deep November 26, 2007
~चौतारी-८७~
Login in to Rate this Post:     0       ?        

ए! लौ खत्तम भै हाल्यो नी ---- अब माईन्डै नभाको केटीलाई त के भनाई भो त उसो भए -- भन्नु र नभन्नु एकै भै गो नी -- भाग्गेमा नभएसी केई गरेनी नहुने रे छ नी कैलासपति!

साँच्ची त्यो पसपतिको कैलासमा अझै रमाईलो हुन्छ होला की? त्यो डाँडामा एक दुई सर्को तानेर उता गौरीघाट तिर लाग्दा हुँदी देखीने बागमती कैले कत्रो कत्रो लाग्ने के छिन छिनमा के भाको भाको -- अचेल पनि त्यस्तै होला नहोला --

Read Full Discussion Thread for this article