Posted by: sumedhu November 25, 2007
do u belive this guy ????
Login in to Rate this Post:     0       ?        
वर्तमान नेपालमा हत्या, लूट, हिंसा र व्यक्तिगत एवं सामाजिक जीवनको कन्तविजोगको जुन स्थिति छ यसको जिम्मेवार हरु कोही नभएर प्रचण्डे र उसका बहुलाहा छौँडाहरू हुन । जति पनि जातिवादी र क्षेत्रवादी बिग्रहवादी दस्ताहरू तयार भएका छन् त्यस्को जिम्मेवार यही बांगे दाहाल हो , यो मान्छेले नेपालमा जीवनको मूल्यलाई रछानमा पुर्‍याएको छ , अहिले देशलाई असंख्य बिनाकारण मारिएका नेपालीहरूको प्रेतात्माले मुलुकलाई सरापेको छ ।

यदि मुलुकलाई यो प्रेतात्माको श्रापबाट मुक्त पारेर शान्ति अमन चयनको बाटोमा अगाडि बढाउने नै हो भने प्रचण्डे र उसका जंगली सुकुल गूण्डाहरूले बिनाकारण मारेका मान्छेहरूको आत्मशान्तिका लागि प्रचण्डे, बाबुराम र अरू पनि माओवादी कसाहीहरूको बली चढाएर , प्रेतात्माको त्यो श्रापबाट मुलुकलाई मुक्त पार्नु पर्छ।

यो क्रूर मानव हत्यारा कसाही र उसको जमातले अझै युद्दको धमास दिएर कुरा गरेको सुन्दा लाग्छ, नेपालीहरू डाँकाहरूको चंगुलमा जीउन श्रापित छ । यो डाँका समूहलाई कुन तेस्तो अधिकार प्राप्त छ जसले हाम्रो स्वतन्त्र जीवन र चिन्तन माथि नियन्त्रण गर्न पाओस् ?

रक्तपिपासु माओवादी र हिंस्रक दस्ताहरूको सर्वनाशमा नै मुलुक र मुलुकवासीको  कल्याण छ ।

Read Full Discussion Thread for this article