Posted by: Rahuldai November 22, 2007
~चौतारी-८७~
Login in to Rate this Post:     0       ?        

तारेमाम् गाम्लेहरु!
बिहिबारे धन्यबाद दिवसस्य जदौ!


ठुली,

त्यो टर्कीलाई त फर्की पनि हेर्दिन। नून न भाएको कुखुरा जस्तो। खैरे ले किन मन पराएका हुन्? बुद्धि छैनन् तिनको।

मास्टर्नी नानी,

धन्यबादको लागि धन्यबाद। हाम्राँ देशमा मात्र के के पर्ब हुन्छ भन्थ्यो यो देशमा नि रैछ। धन्यबाद ज्ञापन दिवस रे, धन्यबाद ग्रहण दिवस नि होला नि? कसो?

Read Full Discussion Thread for this article