Posted by: भउते November 22, 2007
प्रशान्त तामाङ : सोनीको लैनो गाई
Login in to Rate this Post:     0       ?        

गाइ त हामी सप्पै कसै न कसैको गाइ नै हो के  रे नि। कोही लैनो, कोही बकेर्नो, कोही टकेर्नो, कोही थारो। ज्यान पाल्न कसै न कसैको लागि काम त गर्दिनै पर्यो, हैन र ! गाइ पाल्नेको डाह गरेर के फाइदा ।

Read Full Discussion Thread for this article