Posted by: nepalean November 22, 2007
Login in to Rate this Post:
0
?
हामी पनि टर्कि त कां हुम र यस्ता बेलां नया खर्कमा मुन्टिने। तर त्यस्तै आइ पर्यो क्या। एउटो बज्जे बिया अर्चु भनिच तेइ नेपाली गाममा। त्यइ मेसो पारेर सिद्रा को ब्यपार गर्न नया खर्क तिर उक्लिन लाको। ट्याम धेरै नहुदा पुन्टे दाइलाइ भने रिसाउनी हुन कि नभने रिसाउनी हुन कि भन्ने क्या। सन्सनबार नया खर्का बाट तल डि.सी खरवारी तिर ओर्लनुपर्छ। यस पटक हल्ला खल्ला मात्रै होला जस्तो छ।
लु म नि हिम परेको बाटो तताए। चौतारीका सप्पैलाइ नमस्ते जो मेरो।