Posted by: Poonte November 22, 2007
Login in to Rate this Post:
0
?
ए, झ्याँक्नि बज्जे नम्मे! यई बेलाँ मुन्टिन पर्च तिम्लाई यता? कि मजाक मत्र अरे हो? होईन भने, म शनिबार फर्कन्छु के रे, अनि भेटम्ला!
टर्की टर्किऽऽऽऽऽऽऽऽऽऽऽऽ जहतो महसुस भो, गाँठे! भोली नै काट्लान् जहतो अरि रउसि घोकेर आ'को । फिरि भोलि सखारै बाटो लाउन छ!
श्रीगुरु चरन सरोज रज, निज मन मकुरु सुधारि।
बरनऊँ रघुबर बिमल जसु, जो दायिकु फल चारि।।
बुद्धिहीन तनु जानिके, सुमिरौं पवन कुमार।
बल बद्धि विद्दा देहु मोहिं, हरहु कलेश बिकार।।
(भउतेका लागि!)