Posted by: Poonte November 21, 2007
Login in to Rate this Post:
0
?
ए, रात्तै! बिर्सिरा'। कैले अझै तेतेई हो? हो भने तेतेई आम्न ला' हो के रे। शनिबार सम्म हुन्छु। मिल्यो भने "मेज्चु" काँ भेटम्। शायद शुक्रबार दिम्स तिर उस्काँ जान्छु होला। भोली दिम्स पहिला तेता पसेर बल्ल उता लाग्न पनि सक्छु। फुन पाम् त! मेरो त फुन गायब भ'र चईनि सबको नम्बर सम्बर फिरि खोलोले बगायो।
"मेज्चु" त २ दिन अघि मत्र नेपालऽट फर्किछे के रे। सुकुटी ल्या' होला। जोमसोम तिरको लोकल "आवा" पनि मगा'को थेम्। दिम्सै बसेर घुट्काम्ला दाई भाई!