Posted by: Poonte November 21, 2007
~चौतारी-८७~
Login in to Rate this Post:     0       ?        

सुईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईय!!!!!!!!!!!!!

भउतेलाई भिसा पाउन अघि चईं होईन, भिसा नपाएको खण्डमा चईं अपहरण गरेर भए नि सीमा पार गराउन पर्छ होई! चिनिया "मिस्टर किड न्या पुङ्" संग कसैको चिनजान छ? सम्पर्क गरि राख्न परो, आई परेमा काम अराउन!

कामऽट चाँडै घर आईयो, अब भोलि देखिको सफरको लागि तयारी अर्न व्यस्त छु।

३:१८ को जुङ्गा मठार जदौ सबैलाई!

Read Full Discussion Thread for this article