Posted by: Rahuldai November 21, 2007
~चौतारी-८७~
Login in to Rate this Post:     0       ?        

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौ।

धन्यबाद दिवसको उपलक्षमा धन्यबाद दिने सबै मा धन्यबाद।

 

चौतारी सुरक्षा परिषदको सूचना
भउते काजीको पिलान सारबजनिक गरि दिएर, ब्यक्तिगत सुरक्षामा खतरा देखिएकोले भउते सानलाई घरबाट गन्तब्य सम्मको बाटो तय गर्दा बुर्का लगाएर, भाभीजान नामको नक्कली परिचय सहित सतर्क भएर तय गर्न हुन, चौतारी सुरक्षा परिषद निर्देश जारी गर्दछ।

Read Full Discussion Thread for this article