Posted by: भउते November 21, 2007
~चौतारी-८७~
Login in to Rate this Post:     0       ?        

धन्यबाद चित्रे।

यो चित्रे, पित्रे, कित्रेले म जाने ठाउँ र समयको सबै तालिका यहाँ प्रकासित गरेर मेरो सुरक्षालाई नै सँकटमा पारेछ। अब कसैले मेरो अपहरण गर्यो भने तिमी जिम्मा है।

थुल्ननी, सुरुमै तिमीलाई फुन अर्छु नि मैले। चिन्तै नगर।

रिठ्ठे-सान, मैले जिस्क्याउँछु ठूलीलाई, के अर्छौ ल अर।

Read Full Discussion Thread for this article