Posted by: ritthe November 21, 2007
BHOJPUR
Login in to Rate this Post:     0       ?        

के को हल्ला दाई,

धन्यवाद आदान प्रदान त गर्नै पर्थ्यो साँची, त्यो टर्की भन्ने पंक्षि त कैले काही अपाङ्ग पनि हुने रइछ,

एक फेर टर्कीको खुट्टा खाने Competetion मा सबैले खाको खुट्टा गन्या त एउटा टर्की को छ वटा खुट्टा निस्केको, Lol


Happy Thanks Giving to All Bhojpurezzzz
Read Full Discussion Thread for this article